समाचार Archives | Page 1304 of 7413 | Khabarhub Khabarhub

साउदी अरबमा झापाका एक जना बेपत्ता

काठमाडौँ- साउदी अरबमा झापाका एक जना बेपत्ता भएका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका झापाको दमक ९ का घनेन्द्र सुवेदी एक सातादेखि सम्पर्कविहीन भएका हुन् । साउदी अरबको रियादस्थित अल अरिद कम्पनीमा २००३ देखि क्रेन डाईभरका रूपमा कार्यरत रहेका थिए । सुवेदी गत बुधबार बिहान ८ बजे आफ्नो मोबाइल र कम्पनीको मोबाइल सबै…