समाचार Archives | Page 133 of 7419 | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक : रोगव्याधी नियन्त्रणका लागि स्वास्थ्य चेतना विस्तार गर्न माग

काठमाडौं- राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसदहरूले डेंगी, झाडापखाला लगायतका रोगव्याधी नियन्त्रणका लागि शुद्ध खानेपानी, जनचेतनाको विस्तार एवं स्वास्थ्यसम्बन्धी ज्ञानको विस्तारका लागि सरकारको ध्यानाकर्षण गरेका छन् । शून्य समयमा बोल्दै सांसद इन्दिरादेवी गौतमले वर्षायाममा महामारीजन्य रोगहरू जस्तै डेंगी, झाडापखाला, सर्पदंश न्यूनीकरण गर्नुपर्ने, शुद्ध खानेपानी, औषधी उपचारको अभाव हुन नदिन सरकारले व्यवस्था मिलाएर सहज वातावरण बनाउन आग्रह…