समाचार Archives | Page 1333 of 7418 | Khabarhub Khabarhub

‘निर्णायक तहमा महिला सहभागिता हुनुपर्छ’

काठमाडौँ- राजनीतिक दलहरुको विधान र चुनावी घोषणापत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका सवाल समावेश गरिए पनि निर्णायक तहमा भने अझैसम्म महिलाको सशक्त भूमिका र उपस्थिति हुन नसकेकामा चिन्ता व्यक्त गरिएको छ । दलित महिला केन्द्रले आयोजना गरेको ‘महिलाको राजनीतिक सहभागिता तथा लैङ्गिक समावेशीकरणको वर्तमान अवस्था र राजनीतिक दलहरुको भूमिका’ विषयक छलफलमा नेपाली कांग्रेसकी नेत्री पुष्पा…