समाचार Archives | Page 1439 of 7429 | Khabarhub Khabarhub

तस्करीको जालो तोड्ने काम रोकिनेवाला छैन : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् । माओवादीको उपत्यका विशेष प्रदेश समितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताए । उनले भने, ‘देश रूपान्तरणको नयाँ सङ्कल्पसहित एउटा…