समाचार Archives | Page 1450 of 7430 | Khabarhub Khabarhub

लेखा र महिला समितिमा एमाले तथा पूर्वाधारमा राप्रपाको उम्मेदवारी

काठमाडौँ– प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा मातहतका दुई वटा समितिको सभापतिका लागि उम्मेदवारी परेको छ । सार्वजनिक लेखा र महिला तथा सामाजिक समितिको सभापतिमा क्रमशः ऋषिकेश पोखरेल र किरणकुमार साहले उम्मेदवारी दिएका हुन् । पोखरेलको प्रस्तावकमा राजेन्द्र केसी र समर्थकमा दामोदर भण्डारी तथा साहको प्रस्तावकमा शान्ति बिक र समर्थकमा आश्माकुमारी चौधरी छन्। कानुन, न्याय…