समाचार Archives | Page 1456 of 7431 | Khabarhub Khabarhub

गोसाइँकुण्डका तीर्थयात्रु शुलाद्री पर्वत चढ्न थाले

रसुवा– निलाद्री पर्वतमा विराजमान रहनुभएका गोसाइँकुण्ड शिव भगवानको दर्शनका लागि भक्तजनको आगमन सुरू भएको छ । भोलि आइतबार अर्थात् भदौ १० गते पर्ने पुत्रदा एकादशीका अवसरमा स्नान एवं पूजाआजाका लागि करिब दुई हजार भक्तजन आज बिहानै धुञ्चेबाट सुलाद्री पर्वतको उकालो चढ्न थालिसकेका छन् । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार मेला भर्न आएका…