समाचार Archives | Page 1466 of 7431 | Khabarhub Khabarhub

दिवंगत अभिनेता सारुकको अन्तिम म्युजिक भिडियो ‘माया’ सार्वजनिक

काठमाडौँ- दिवंगत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत दिवंगत अभिनेता सारुकले अभिनय गरेको ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । निर्माण कम्पनी रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक…