समाचार Archives | Page 148 of 7421 | Khabarhub Khabarhub

टरीगाउँ विमानस्थललाई पश्चिम नेपालको हवाई उडान केन्द्र बनाइन्छ : प्रधानमन्त्री 

काठमाडौं– दाङका स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, संघीय सांसदहरू दिपक गिरी र मेनका पोखरेलको नेतृत्वमा  प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले टरीगाउँ विमानस्थलको स्तरोन्नतिका साथै लमही(घोराही(तुल्सीपुर चारलेन सडक निर्माण लगाएतका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण…