समाचार Archives | Page 167 of 7006 | Khabarhub Khabarhub

रौतहटको वनमा भीषण आगलागी

चन्द्रनिगाहपुर– रौतहटको वनमा भीषण आगलागी भएको छ । वन कर्मचारीको चरम लापरवाहीका कारण रौतहटको वनमा भीषण आगलागी भएको हो । चन्द्रनिगाहपुरदेखि धनसर खोलासम्मको बनमा भीषण आग लागि भइरहेको भएपनि त्यसलाई नियन्त्रणमा लिने तर्फ वन कार्यालयले कुनै तदारुक्ता नदेखाएको स्थानीय बासिन्दाले बताएका छन् । चार दिन पहिला सो वनमा भएको आगलागीमा करिब ४० चट्टा सखुवाको दाउरा…