समाचार Archives | Page 167 of 6937 | Khabarhub Khabarhub

राष्ट्रिय राजमार्ग जोड्ने सडक स्तरोन्नति गरिँदै

ढोरपाटन– बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय राजमार्गले जोडिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाबाहेक अन्य पालिका कोही मध्यपहाडी लोकमार्ग, कोही कालीगण्डकी करिडोर त कोही सालझण्डी–ढोरपाटन सडकले जोडिएका हुन् ।  राष्ट्रिय राजमार्गले नजोडिएको बरेङ गाउँपालिकाले सहज यातायातका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरसँग जोड्नका लागि सडक खुलाएर स्तरोन्नति गर्न थालेको छ । गाउँपालिकाको पश्चिममा मध्यपहाडी लोकमार्ग…