Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका सवारी चालक, त्यसै पनि अटेरी गर्छन्, पैदलयात्री र साइकल यात्रीलाई हेप्नुसम्म हेप्छन् । लेनको पालना र हर्न निषेधित क्षेत्रको बेवास्ता गर्ने सवारी चालकहरू जेब्राक्रसमा बाटो काटिरहेका यात्रीलाई समय दिँदैनन्, बरु कान फुट्ने गरी हर्न बजाउँछन्, सवारीको गति नघटाई हुँइिकन्छन् । सडक अनुशासन फिटिक्कै नभएका चालकहरूसामु मेटिएको जेब्रा क्रसिङमा बाटो काटिरहेका पैदल यात्रीले कति…