समाचार Archives | Page 218 of 7428 | Khabarhub Khabarhub

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री भण्डारी

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीले वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज यहाँ नेपालका बहुपक्षीय संस्थाका पूर्वअन्तर्राष्ट्रिय व्यवसायीको संस्था ‘फिप्मो’द्वारा आयोजित कार्यक्रममा उनले देशभित्रै पर्याप्त रोजगारको अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याउँदै यसका चुनौतीबारे चर्चा गरेका हुन् । अवैध बाटोबाट प्रतिबन्धित मुलुकमा…