Live on
Your Voice, Your Power
दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-६ नाम्दुमा निर्माण भएको ३३-११ केभीको विद्युत सबस्टेशन मंसिरभित्रै सञ्चालनमा आउने भएको छ। निर्माण सम्पन्न भएर पनि स्थानीयको विवादको कारण सञ्चालनमा आउन नसकेको उक्त सबस्टेशन सुचारूको लागि शनिबार वैतेश्वर गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्र र निर्माण कम्पनी ग्रीड सोलार एण्ड इनर्जी र स्थानीय बिच सहमति गरी १५ दिनभित्र उक्त सबस्टेशन…