Live on
Your Voice, Your Power
काठमाडौं– गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम मुछिएको नुवाकोटको शेरा दरबारबारे गम्भीरताका साथ अध्ययन भइरहेका बताएका छन् । संघीय संसद्को राज्य व्यवस्थापन तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले शेरा दरबार गैरकानूनी रूपमा व्यक्तिको नाममा गएको भए फिर्ता हुने बताए । ‘शेरा दरबारसम्बन्धी गम्भिरताका साथ अध्ययन भइरहेको छ । कसैको नाममा गैरकानुनी रूपमा गएको…