समाचार Archives | Page 231 of 7429 | Khabarhub Khabarhub

‘देश तथा समाजलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले देश तथा समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताएका छन् । एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा आज उनले नीतिगत नेतृत्व गर्ने कुरामा देशमा साना दलले बाधा पुर्‍याएको जिकिरसमेत गरे ।   महासचिव पोखरेलले संसद्का दुई ठूला पार्टी एमाले र नेपाली…