समाचार Archives | Page 235 of 7890 | Khabarhub Khabarhub

सबैभन्दा धेरै बालविवाह कर्णालीमा, दोस्रोमा मधेश

काठमाडौं– मधेश प्रदेशका सामाजिक विकास मन्त्री प्रमोदकुमार जयसवालले छोरीहरूले भागेर विवाह गर्ने डरले अभिभावकले बालखैमा विवाह गरिदिने गरेको बताएका छन् ।  मंगलबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको ‘बाल विवाहमुक्त नेपाल अभियान’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले इज्जत र प्रतिष्ठाको कारणले अभिभावक नै बाल विवाहमा सक्रिय भएको बताए । …