समाचार Archives | Page 2393 of 6980 | Khabarhub Khabarhub

वास्तविक किसानको पहुँचमा पुग्दैन रासायनिक मल

लहान– सिरहाको लहान नगरपालिका वडा नं २३ का देवनारायण यादव यतिबेला गहुँ छर्ने तयारीमा छन् । उनले धान थन्क्याएलगत्तै करिब एक बिघा क्षेत्रफलमा गहुँ छर्ने तयारी गरेका हुन् । तर गहुँ बालीका लागि खेत जोतेर तयार पारिसक्दासमेत सरकारले अनुदानमा उपलब्ध गराउने युरिया र डिएपीजस्ता रासायनिक मल किन्न पाएनन्।  गहुँ खेतीको मौसम सकिन लाग्दासमेत सरकारले अनुदानमा…