समाचार Archives | Page 2405 of 7128 | Khabarhub Khabarhub

बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ २३ पैसा र बिक्री दर १३०रुपैयाँ ८३ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ९२ पैसा र बिक्री दर १४० रुपैयाँ ५६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ…