समाचार Archives | Page 2460 of 7416 | Khabarhub Khabarhub

सत्ता केन्द्रित फोहोरी खेलले मुलुक अस्थीर भयो : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहोरी खेलका कारण मुलुक अस्थीरतातर्फ गएको बताएका छन् । काठमाडौंमा आज पार्टीसम्बद्ध भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले विकल्पका रुपमा देखिएका राजनीतिक दलहरु पनि शक्ति र पैसा केन्द्रित हुँदा जनता बिरक्तिएको टिप्पणी गरे । ‘चुनावअघि एउटा गठबन्धन, चुनावपछि अर्को गठबन्धन, दुई महिनाको बिचमै फेरि अर्को गठबन्धन,…