समाचार Archives | Page 2470 of 7419 | Khabarhub Khabarhub

रूसविरूद्धको प्रतिबन्ध ‘निकै नरम र कमजोर’ भयो पोल्याण्ड

एजेन्सी – पोल्याण्डले युरोपेली सङ्घ (ईयू) ले रूसविरूद्ध लगाएको पछिल्लो प्रतिबन्ध ‘निकै नरम र कमजोर’ भएको जनाएको छ । पोल्याण्डका प्रधानमन्त्री मेटुज मोराविकीले रूसले युक्रेनविरूद्ध आक्रमण सुरू गरेको एक वर्ष पुगेको दिन शुक्रबार युक्रेनको भ्रमणका क्रममा रुसविरुद्ध युरोपेली सङ्घ (ईयू) ले लगाएको पछिल्लो प्रतिबन्ध ’निकै नरम र कमजोर’ भएको बताएका हुन् । ब्रसेल्समा रूसविरूद्ध प्रतिबन्धको…