Live on
Your Voice, Your Power
काठमाडौँ – बिहीबार दिउँसो नुवाकोटको चैनपुरमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी २५ जना घाइते भएका छन्। बट्टारबाट तारकेश्वर गाउँपालिका–१, दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नंको बस बिहीबार अपराह्न विदुर नपा–१२…