समाचार Archives | Page 2528 of 7424 | Khabarhub Khabarhub

१४ औं संस्करणको साफ च्याम्पियनसिप भारतमा हुने

काठमाडौं । १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भारतमा आयोजना हुने भएको छ । मंगलबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप– २०२३ भारतमा गर्ने निर्णय गरेको हो । यस अघि साफको १४ औं संस्करण बंगलादेशमा हुने तय थियो ।यद्दपी मिति र आयोजना हुने स्थान भने तय भएको…