समाचार Archives | Page 2564 of 7428 | Khabarhub Khabarhub

स्रोत नखुलेको रकमसहित दुईजना भारतीय पक्राउ

वीरगंज –स्रोत नखुलेको रकम सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी पर्साले स्रोत नखुलेको १८ लाखसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार,मोतिहारी जिल्ला रक्सौल-११ बस्ने २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रशन्जित कुमार रहेका छन्। उनीहरुको साथबाट १८ लाख ५ सय नेपाली रुपैयाँ र दुई हजार तीन…