समाचार Archives | Page 2586 of 7430 | Khabarhub Khabarhub

प्रेस चौतारीको पुरस्कार वितरण आज

काठमाडौँ - नेकपा एमालेको शुभेच्छुक संस्था प्रेस चौतारीको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरिने भएको छ। २२ माघ काठमाडौँमा हुन गइरहेको स्थापना दिवसको दिन पुरस्कार वितरण गरिन लागिएको सुचना तथा कार्यक्रम विभाग प्रमुख हरिबल्लभ नेपालले जानकारी दिए। उनका अनुसार वरिष्ठ पत्रकार रघु मैनालीको संयोजकत्वमा गठित समितिले चयन गरेकालाई सोही दिन पुरस्कार वितरणको कार्यक्रम पनि राखिएको…