समाचार Archives | Page 259 of 6984 | Khabarhub Khabarhub

कार्यविभाजनप्रति उपमहासचिव शर्माको असहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्थायी समितिमा पेस भएको नेताहरुको कार्यविभाजनलाई लिएर असहमति प्रकट गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकमा उनले प्रस्तावित कार्यविभाजन र सेती महाकालीमा देखिएको विवाद समाधानको निर्णयमा असहमति प्रकट गरेका हुन्।  'कार्यविभाजन सही भएन, पार्टी निर्माणको उद्देश्यअनुरूप भएन, विधान अधिवेशनको ‘ह्याङओभर’ लाई लिएर…