समाचार Archives | Page 261 of 6940 | Khabarhub Khabarhub

व्यवसायी चौधरीलाई रिहाको आदेश दिने न्यायाधीश आचार्यको मुगु सरुवा

काठमाडौँ– काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको सरुवा भएको छ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई दुई दिनमा अनुसन्धान नसके रिहा गर्न आदेश दिएपछि न्यायाधीश आचार्य विवादित बनेका थिए । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आचार्यलाई हिजो नै मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् । आचार्यले आदेशमा हजारौँलाई रोजगारी दिएको र…