समाचार Archives | Page 259 of 6941 | Khabarhub Khabarhub

उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाइँदै

ढोरपाटन – बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाउन थालिएको छ ।  सो बुद्ध विहार करिब १२ वर्ष अगाडि निर्माण सुरु भएर गत वैशाखमा सम्पन्न भएको थियो । सीमित स्रोतसाधनमा निर्मित बुद्ध विहारलाई व्यवस्थित गरी पर्यटन प्रवर्द्धनका लागि यस वर्ष व्यवस्थित गराउन थालिएको हो ।  गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा…