समाचार Archives | Page 260 of 6983 | Khabarhub Khabarhub

आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका  छन् ।  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणपछि संक्षिप्‍त भनाइ राख्दै अध्यक्ष ओलीले यो दुखद घडीमा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। उनीले सङ्गीत कला क्षेत्रका महानुभावप्रति पनि…