Live on
Your Voice, Your Power
काठमाडौं- भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले ज्यादतीपूर्ण व्यवहारसहित धरपकड गरेर सोमबार निकालिएका नेपाली विद्यार्थीलाई छात्रावासमा फर्काउने भएको छ । आइतबार नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणमा आन्दोलित ७ सयभन्दा बढी नेपाली विद्यार्थीलाई कलेजले प्रहरीसमेत लगाएर धरपकड र लाठीचार्ज गर्दै निकालेको थियो। तर अब उनीहरूलाई छात्राबासमा राखेर पढाउन…