Live on
Your Voice, Your Power
काठमाडौं- केपी शर्मा ओली नेतृत्वको संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) एकपछि अर्को विवादमा पर्दै गएका छन् । ठेक्कापट्टाकै आडमा राजनीतिक प्रभाव पार्न सफल भएका उनकै नामको कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिले देशका कयौँ ठाउँमा विकास आयोजना अलपत्र पारेको पाइएको हो । उनले कर्णालीमा समेत ठेक्का लिएर विकास आयोजना अलपत्र पारेको भेटिएको…