Live on
Your Voice, Your Power
काठमाडौं - सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले उपत्यकाका १२ सहकारीको स्थलगत अनुगमन गरेको छ। बिहीबार उपत्यकामा रहेका विभिन्न सहकारी संस्थाहरूको स्थलगत अनुगमन गरेको समितिले जनाएको छ । समितिका एक सदस्यका अनुसार सहकारीको समस्या बुझ्न र अवस्थाको जानकारी लिन अनुगमन गरिएको हो । अनुगमका क्रममा अधिकांश सहकारीहरू बन्द रहेको र…