Live on
Your Voice, Your Power
जनकपुरधाम- आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल गर्न बोलाइएको मधेश प्रदेशसभा बैठकमा प्रतिपक्षी दल लोसपाले अवरोध गरेका छन् । सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरे लगत्तै लोसपाकी सांसद रानी शर्मा तिवारीले रेडबुक पुनर्लेखन गर्नुपर्ने माग सम्बोधन नगरेको टिप्पणी गरिन् । त्यसपछि सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन्…