समाचार Archives | Page 358 of 6941 | Khabarhub Khabarhub

जर्मनीका लिजेण्ड फुटबलर बेकनबाउरको निधन

काठमाडौँ– जर्मनीका लिजेण्ड फुटबलर फ्रान्ज बेकनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । बेकनबाउर पछिल्लो समय मुटुको समस्याबाट पीडित थिए । जर्मनीका पूर्व सेन्टर ब्याक बेकनबाउरले सन् १९७४ मा पश्चिम जर्मनीका लागि खेलाडीको रुपमा विश्वकप जितेका थिए भने सन् १९९० मा पश्चिम जर्मनीको तर्फबाट प्रशिक्षकको रुपमा विश्वकप जिताएका थिए । उनी खेलाडी र प्रशिक्षकको रूपमा…