समाचार Archives | Page 360 of 6989 | Khabarhub Khabarhub

हुम्लाको तापक्रम माइनस १०

सिमकोट– हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन् ।  जिल्लाको मौसममा बदलीसँगै बिहानबाट बाक्लो बादल लाग्दा चिसो बढेको हो । मंगलबार साँझदेखि आकाशमा बादलले छोपेसँगै आज बिहानदेखि चिसो अत्यधिक बढेको छ ।  जिल्लामा मौसममा परिवर्तन भइरहेकाले स्थानीयको दैनिकी…