समाचार Archives | Page 359 of 6920 | Khabarhub Khabarhub

कृषि उत्पादन बढाउन किसानलाई मन्त्री भुसालको आग्रह

चितवन –कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि उत्पादन बढाउन किसानलाई आग्रह गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिका–३ माझ गाउँमा सुरु भएको प्रथम सुन्तला महोत्सवको आज शुभारम्भ गर्दै उनले उत्पादित बस्तुको बजारीकरणका लागि सरकारले सहयोग गर्ने जानकारी दिए । मन्त्री भुसालले सङ्घीय सरकारले स्थानीय तहमा कृषि बजार प्रवद्र्धनको नीति लिएको बताए । उनले भने,…