Live on
Your Voice, Your Power
जनकपुरधाम– मधेस प्रदेश सरकारको बजेट आएको झण्डै तीन सातापछि बजेटमाथि छलफल सुरु हुन लागेको छ । मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारले ल्याएको बजेटमाथि शुक्रबारदेखि छलफल सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । मधेस प्रदेशको प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै पूर्व निर्धारित कार्यसूची बमोजिम शुक्रबार बिहानको ११ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०८१।०८२…