समाचार Archives | Page 363 of 6952 | Khabarhub Khabarhub

होटेल सञ्चालकको हत्या आरोपमा २३ वर्षीय युवक पक्राउ

गोरखा – कर्तव्य ज्यानको अभियोगमा गोरखा नगरपालिका–१४ सलाङगिरिका २३ वर्षीय किसान परियारलाई प्रहरीले पक्राउ गरेको छ । पालुङटार नगरपालिका–८ लामाचौरका २८ वर्षीय शमशेरबाबु पन्त पुस १६ गते आफ्नै होटलमा मृत फेला परेका थिए। गोरखा–१४ स्थित अकला मन्दिर नजिकै हिल कटेज होटल संचालन गर्दै आएका पन्तको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेकोमा परियारलाई प्रहरीले पक्राउ गरेको…