Live on
Your Voice, Your Power
काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । थापाविरुद्ध दायर भएको रिटमा मंगलबार काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि थुनामा पठाउने आदेश आएको हो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउने आदेश दिएको हो । नेपाली…