समाचार Archives | Page 366 of 6959 | Khabarhub Khabarhub

भगवानले दुःख मात्र होइन, सुख पनि दिने रहेछन्…

काठमाडौँ– दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई खुसीको कुनै सीमा छैन । जन्म दिएका सन्तानले संसार देख्न थालेपछि उनलाई आइलागेको दुःखको पहाड र पीरको भारी केही कम भएको छ । उनले खुसी हुँदै भनिन्, ‘भगवानले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन् । मेरा छोराहरूलाई संसार देखाउने डाक्टर धन्य छन् । अब मेरा पनि…