Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह एक पटक फेरि नेकपा एमालेको नेतृत्वमाथि खनिएका छन् । एमालेबाट लुम्बिनी प्रदेश सभामा निर्वाचित सांसद रेखा शर्माले एकजना बालिकालाई घरेलु श्रमिकका रुपमा राखेर शोषण गरेको घटनामा उनले सार्वजनिक रुपमा गम्भीर आरोप लगाएका हुन् । सांसद शर्मालाई पक्राउ गर्नुपर्ने मागसहित उनले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार सामाजिक…