समाचार Archives | Page 402 of 6982 | Khabarhub Khabarhub

जुङ्गे महादेवमन्दिर पुनःनिर्माणमा ढिलाइ

राँझा– नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा रहेको जुङ्गे महादेव मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको छ । एक वर्षभित्र निर्माण सम्पन्न हुनेगरि नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुनः निर्माणका लागि गतवर्ष चैतमा बोलपत्र आह्वान गरेको थियो । बोलपत्रलगत्तै काम सुरु भए पनि पुनःनिर्माणले गतिलिन सकेको छैन ।  सुरुवाती चरणमा पानी सुकाएर तालमा घाट निर्माण भए पनि निर्माण अघि बढ्न सकेन…