समाचार Archives | Page 410 of 6949 | Khabarhub Khabarhub

कारको ठक्करबाट दुईजनाको मृत्यु

पोखरा– पोखरामा कारको ठक्करबाट दुईजना पैदलयात्रुको मृत्यु भएको छ ।   पोखराको बाग्लुङ बसपार्कबाट जिरो किमि जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पर्स्याङमा ठक्कर दिँदा पैदलयात्रु बाग्लुङको ढोरपाटन नगरपालिका ६ का ढालेन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ठक्करबाट घाइते भएका उनीहरूलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय…