समाचार Archives | Page 6949 of 6986 | Khabarhub Khabarhub

‘नो पार्किङ’ मा राखिएका गाडीको ‘ह्वील लक’

काठमाडौं- ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने सवारीलाई कारबाही थालेको छ । अहिलेसम्म ट्राफिकले १ हजार ५ सय ४८ सवारी साधनलाई कार्यवाही गरेको छ । 'नो पार्किङ' क्षेत्रमा राखिएका सवारीलाई कारबाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको प्रहरीले जनाएको ५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न…