समाचार Archives | Page 411 of 6930 | Khabarhub Khabarhub

चिनिँया राष्ट्रपति सी र रूसी प्रधानमन्त्रीबीच भेटवार्ता

बेइजिङ– चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा  रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेका छन् । चालु वर्षमा रूसी राष्ट्रपति पुटिनसँग दुई पटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले  दुई देशका सरकार तथा संसद् राजनीतिक दल र स्थानीय तहबीच विभिन्न व्यापारिक सहयोग भएको बताएका छन् । यस वर्षमा चीन तथा रूसबीचको द्विपक्षीय व्यापार मात्रा दुई सय…