समाचार Archives | Page 408 of 6948 | Khabarhub Khabarhub

पर्यटन प्रवर्द्धनको कोशेढुङ्गा बन्दै पोखराको सडक महोत्सव

कास्की - अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर रेस्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) को पोखराको लेकसाइडमा २५औँ संस्करणको सडक महोत्सवको तयारी पूरा भएको छ । आज रेवानले पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको छ । पर्यटन प्रवर्द्धनका लागि कोशेढुङ्गा सावित हुँदै गएको सडक महोत्सव यही पुस १२ देखि १६ गतेसम्म पाँच दिन हुँदैछ । ‘सडक मै…