समाचार Archives | Page 416 of 6983 | Khabarhub Khabarhub

कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  

काठमाडौं- कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल कागेश्वरी मनोहरा गोठाटार बस्ने २२ वर्षीय कैलाश गिरी रहेका छन् । गिरीले भाष्कर दत्त भट्टलाई वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु त्यसको लागि ३ लाख रुपैयाँ लाग्छ र कतार पुगेपछि ड्राइभरको काम लगाइदिन्छु जहाँ मासिक ८० हजार…