समाचार Archives | Page 417 of 6983 | Khabarhub Khabarhub

अज्ञात रोगले एकै घरका १८ माउबाख्रा मरे 

काठमाडौं- अज्ञात रोगका कारण उदयपुरकाे सदरमुकाम गाईघाटमा एकै घरका १८ माउबाख्रा एकै पटक मरेका छन् । जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से स्थित आदर्श टोलका हिमचुली कृषि उद्यम केन्द्रका सञ्चालक कृषक प्रेम बहादुर खड्काले पालेका १८ माउबाख्रा एकै पटक मरेका हुन । अज्ञात रोगका कारण कृषक खड्काको गोठ नै रित्तिने गरि…