समाचार Archives | Page 419 of 6943 | Khabarhub Khabarhub

संस्कृतिमन्त्री किरातीले विवादास्पद अभिव्यक्ति दिए; बर्खास्त गरेर कारबाही गरियोस् : राप्रपा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मसँग सम्बन्धित विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनलाई मन्त्रीबाट बर्खास्त गरेर कारबाही गर्न माग गरेको छ । बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री किरातीले ‘क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो र क्रिश्चियनको विरोध गर्नेलाई हतकडी लगाउने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए…