समाचार Archives | Page 6943 of 6985 | Khabarhub Khabarhub

विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य मोहन कार्की पक्राउ

काठमाडौं–नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य मोहन कार्की पक्राउ परेका छन् । उपचारका लागि काठमाडौं आएका उनी ललितपुरस्थित डेराबाट शुक्रबार बेलुका पक्राउ परेको कार्कीको परिवारले जानकारी दिएको छ । सुगर बढेपछि उपचारका लागि आएका उनलाई शुक्रबार बेलुका गएको चार जना प्रहरीको टोलीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्न २ हतियारधारी…