समाचार Archives | Page 439 of 7372 | Khabarhub Khabarhub

सिधाकुरा प्रकरण : सर्वोच्चले राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगायो

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनलाई स्टिङ अपरेसनको विवादास्पद अडियो उपलब्ध गराएका राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगाएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासले तिमल्सिनाको बयान नसकिएको जनाउँदै सोमबारसम्मका लागि प्रहरीको जिम्मा लगाएर पठाएको हो । बयान नसकिएपछि उनलाई सोमबार बिहान १० बजे अदालतमा उपस्थित हुने गरी प्रहरीको जिम्मा लगाइएको सर्वोच्च…